ख्रीष्टियन माता-पिता त्यस समय के गर्नु पर्छ जब उनीहरुको साथमा हराएको छोरा (वा छोरी) हुन्छन?



प्रश्न: ख्रीष्टियन माता-पिता त्यस समय के गर्नु पर्छ जब उनीहरुको साथमा हराएको छोरा (वा छोरी) हुन्छन?

उत्तर:
हराएको छोरा (लूका 15:11-32) मा दिएको कहानीमा निहित भएको सिद्धान्त पाइन्छ जसलाई विश्वासी माता-पिता यी बच्चाहरुको साथ प्रतिक्रिया र व्यवहार गर्नको लागि उपयोग गर्न सक्छन जुन बच्चा त्यस मार्गको विपरीत हिडीरहेको छन् जसमा उनका माता-पिताले उनको पालन-पोषण गरेका थिए। माता-पिताले स्मरण राख्नु पर्छ कि एक पल्ट जब उनको बच्चा किशोर अवस्थामा पुग्छन, तब उनीहरु झन् अधिक माता-पिताको अधिकारको अधीनतामा हुदैन्न।

हराएको छोराको कहानीमा, सानो छोरा आफ्नो उत्तराधिकारलाई लिई र टाढा देशमा जान्छ र त्यहाँ सबै कुरा सक्काउछ। एउटा यस्तो बच्चाको घटनामा जो नयाँ जन्म पाएको विश्वासी हो, यस्तो गर्न केवल मात्र उसको मार्गमा आउन स्वभाविक कुरा हो। एउटा बच्चाको घटनामा जसले ख्रीष्टमा आफ्नो विश्वासको स्पष्ट अंगीकार गर्छन, हामी यस बच्चालाई " हराएको" भनि भन्न सक्छौ। यस वाक्यको अर्थको "एक व्यक्ति जसले आफ्नो सबै संसाधनहरुलाई व्यर्थ सकाउछ्न," एउटा यस्तो बच्चाको लागि सही विवरण हो जो आफ्नो घरलाई छोडी दिन्छन र आफ्नो त्यस आत्मिक विरासतलाई हराई दिन्छन जसलाई उनको माता-पिताले जम्मा गरेका हुन्छन। पालन-पोषण, प्रेम र देखभालको पुरै वर्षलाई भुल्छन जब यो बच्चा परमेश्वरको विरूद्ध विद्रोह गर्छन। किनकी सबै भन्दा पहिले सबै किसिम विद्रोह परमेश्वरको विरूद्ध हो, र यो माता-पिता र आफ्नो अधिकारको विरूद्ध प्रगट हुन्छ।

ध्यान दिनु यस दृष्टान्तमा पिता अफ्नो पुत्रलाई घर छोड़नबाट रोक्दैन्न। न त उनि आफ्नो बच्चाको पछि गए र उसको सुरक्षा गर्नको कोशिश गर छन। यसको अपेक्षा, यो पिता विश्वासयोग्यता साथ घरमा नै बस्छन र उसको लागि प्रार्थना गर्छन, र जब त्यो बच्चा "आफै आउछ" र फेरी फर्की आउछ, तब माता-पिता उसको प्रतीक्षा गरि रहन्छन र उसको बाटो हेर्छन र आफ्नो बच्चाको स्वागत गर्नलाई दौडीन्छन र यहाँ सम्म कि ऊ"जब टाढा नै हुन्छ"।

जब हाम्रो छोरा र छोरी आफै आफ्नो मार्गमा हिड्छन – यस्तो अनुमान लगाउछन कि यस्तो गर्नको लागि अब उनको आयु वैध भएको थियो – र अफ्नो निर्णयहरुलाई लिन्छन जसलाई हामी जान्दछौ कि यो कठोर परिणामहरुलाई लिएर आउछौ, माता-पितालाई यो चाहिन्छ कि उनीहरुले आफ्नो बच्चालाई जान दिउन र छोड़नुको अनुमति दिउन। माता-पितालाई उनीहरुको पछि जान्नु हुदैन, र माता-पितालाई त्यसको परिणामहरुमा हस्ताक्षेप गर्न केहि अवश्यकता छैन कि उनीको माथी आउने छ। यसको अपेक्षा, माता-पितालाई घरमा नै रोकिनु पर्छ, विश्वासयोग्यताको साथ प्रार्थना गर्नु पर्छ र पश्चाताप र दिशा परिवर्तनको चिन्हहरुलाई हेर्नु पर्छ। जब सम्म उनीहरु आउदैन्न, माता-पितालाई आफ्नो सल्लाहलाई आफ्नो साथमा नै राख्नु पर्छ, विद्रोहको समर्थन गर्नु हुँदैन्, र न त हस्ताक्षेप नै गर्नु हुन्छ (1पत्रुस 4:15)।

एक पल्ट जब बच्चा कानूनी रूपले किशोर हुन्छन, तब केवल परमेश्वरको अधिकार र उनीहरुको माथि सरकारद्वारा निर्धारित अधिकारको नै अधीन हुन्छन (रोमी 13:1-7)। माता-पिता हुनुको नाताले, हामी हाम्रो हराएको छोरा र छोरीको सहायता प्रेम र प्रार्थना र उनीहरुको साथ खडा हुनुको लागि तैयार हुनुद्वारा गर्न सक्छौ जब एक पल्ट फेरी उनीहरु आफैले आफुलाई परमेश्वरको तर्फ मोड़द छन। परमेश्वर अक्सर स्वयं-लाई-चोट पुराउने दुखको उपयोग बुद्धिमानी लाई ल्याउनको लागि गर्छन, र यो प्रत्येक व्यक्तिको माथि निर्भर हुन्छ कि त्यो सही तरीकाले प्रतिक्रिया गरुन। माता-पिता हुनेको नाताले, हामीले आफ्नो बच्चालाई बचाउन सक्दैनौ – तर केवल परमेश्वरले यस्तो गर्न सक्नु हुन्छ। जब सम्म त्यो समय आउदैन, हामीलाई प्रतिज्ञा, प्रार्थना गर्नु र विषयलाई परमेश्वरको हातमा छोडी दिनु पर्छ। यो हुन सक्छ कि कष्टले भरीएको प्रक्रिया हुन्छ, तर जब यो बाइबलको आधारमा कार्यन्वित हुन्छ, तब यो मन र हृदयलाई शान्ति दिन्छ। हामी हाम्रो बच्चाको न्याय गर्न सक्दैनौ, केवल परमेश्वरले नै गर्न सक्नु हुन्छ। यसमा धेरै ठुलो सान्तवना छ: "के सारा पृथ्वीको न्यायकर्ताले उचित न्याय गर्नुहुन्न र?" (उत्पत्ति 18:25ब)।



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश



ख्रीष्टियन माता-पिता त्यस समय के गर्नु पर्छ जब उनीहरुको साथमा हराएको छोरा (वा छोरी) हुन्छन?