settings icon
share icon
प्रश्न

एउटा जोडीलाई विवाह भन्दा पहिले एकसाथ रहनु गलत हो?

उत्तर


यस प्रश्नको उत्तर केहि सीमा सम्म यस कुरा माथि मात्र निर्भर गर्छ "एक साथ रहनु" वा सहचार्य जीवनको के अर्थ हो। यदि यसको अर्थ यौन सम्बन्ध हुने होइन, तब यो निश्चित रूपले गलत हो। पवित्र शास्त्रमा विवाह पूर्व यौनको, अन्य किसिमको यौनिक अनैतिकताहरुको साथ पटक पटक निन्दा गरिएको छ (प्रेरित 15:20; रोमी 1:29; 1 कोरिन्थी 5:1; 6:13, 18; 7:2; 10:8; 2 कोरिन्थी 12:21; गलाती 5:19; एफिसी 5:3; कलस्सी 3:5; 1 थेसलोनिकी 4:3, यहूदा 7)। बाइबलले पुरै तरिकाले वैवाहिक जीवनको बाहिर (र पहिले) संयमलाई बढ़ावा दिन्छ। विवाह भन्दा अगि पहले यौन ठीक त्यति नै गलत छ जति की व्यभिचार र अन्य तरिकाको यौनिक अनैतिकताहरु, किनकी यस सबैमा यस्तो व्यक्ति सम्मिलित छ जोसँग तपाईं विवाहित हुनुहुन्न।

यदि "एक साथ रहनु" वा सहचार्यको अर्थ कुनै एउटा घरमा रहनु हो, तब शायद यो एउटा भिन्न विषय हो। आखिरीमा, यसमा केहि गलत छैन कि एक पुरूष र एक स्त्री एउटा घरमा रहुन– यदि उनीहरुमा कुनै पनि अनैतिकता घटित नभएमा। जबकि, त्यहाँ निर समस्या खडा हुनसक्छ किनकी त्यसले पनि अनैतिकतालाई देखाउद छ (1 थेसलोनिकी 5:22; एफिसी 5:3), र यो तरिका एकदमै अनैतिकताको परीक्षामा पर्नको कारण हुन सक्छ। बाइबलले हामीलाई अनैतिकताबाट बचेर भाग्नको लागि भन्दछ, न कि स्वयंलाई निरन्तर अनैतिकताको परीक्षाहरुमा पर्नुको खतरामा (1 कोरिन्थी 6:18)। फेरि यहाँ निर देखावटीको समस्या छ। एउटा जोड़ा जो एक साथ मिलेर रहन्छन उनीहरु एकसाथै सुत्ने अनुमान पनि लगाईन्छ– यस्तो कुरा प्रकृतिको कारणले हुदछ। जबकि उनीहरुको एउटै घरमा रहन र आफैमा पापले भरिएको हुदैन, तर त्यहाँ निर पापको देखावा वा प्रकटीकरण हुन्छ। बाइबलले हामीलाई खराबको देखावटीपन बाट बाँच्न (1 थेसलोनिकी 5:22; एफिसी 5:3), अनैतिकताबाट भाग्न, र कोहि अरुलाई ठोकर वा ठेस पुराउने कारण नबन्नु भन्दछ। परिणामस्वरूप, यो परमेश्वरलाई आदर दिने कुरा होइन कि बिना विवाह एक स्त्री र पुरूष एकसाथमा रहनु।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

एउटा जोडीलाई विवाह भन्दा पहिले एकसाथ रहनु गलत हो?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries