settings icon
share icon
प्रश्न

यस पृथ्वीको आयु कति छ? यस पृथ्वीको उमेर कति छ?

उत्तर


बाइबल अनुसार, यदि यस तथ्यलाई हेर्यों भने, तब आदम हाम्रो यस ग्रहको अस्तित्वको सृष्टिको छैटौँ दिनमा रचना भएको थिए, हामी यस पृथ्वीको एउटा बाइबल-आधारित अनुमानित आयुलाई निर्धारण मानव जातिलाई कालानुक्रमिक विवरणहरुलाई हेर्नुद्वारा गर्न सक्छौँ। यो मानी लिएको छौँ कि उत्पत्तिमा दिएको विवरण, सृष्टिको छैटौँ दिन शब्दिक रुपले 24-घण्टा अवधिको थियो, एकदम नै सही हो, र यो कि उत्पत्तिको कालक्रममा कुनै प्रकारको अस्पष्ट अन्तराल छैन।

जुन वंशवलिहरुको सूची उत्पत्ति अध्याय 5 र 11 मा दिएको छ त्यो त्यस युगलाई सूचित गर्दछ जब आदम र त्यसको वंशजको मानिसहरुले आफ्नो अघि आउने वाला पीढ़ीलाई आदम देखि लिएर अब्राहामीसम्म पूर्वहरुको उत्तराधिको रूपमा पालन-पोषण गरेको थियो। तर यस कुरालाई निर्धारण गर्नु कि अब्राहाम कहाँ निर इतिहासको कालक्रममा सही रुपले आउदछ र उत्पत्ति 5 र 11 को युगहरुसँग यसलाई जोडी दिनाले, यो आभासित हुदछ कि बाइबलले यस्तो शिक्षा दिन्छ कि यो पृथ्वी कम वा धेरैमा लगभग 6000 वर्ष पुरानो हो।

त्यसको करोडौं अर्बौं वर्षहरु हुनुको बारेमा के भनौं जसलाई आजको आधुनिक अधिकांश विज्ञानिहरुले स्वीकार गरेका र हाम्रो शैक्षिक संस्थाहरुमा विशाल बहुमतले यसको शिक्षा दिरहेका छन?यो युग मौलिक रुपले तिथिहरुलाई निर्धारण गर्ने वाला दुई तकनीकहरुको माथि आधारित छन: रेडियोमिट्रिक तिथि निर्धारण र भौगोलिक घटनाहरुले सम्बन्धित समय निर्धारण। त्यो वैज्ञानिक जो यस पृथ्वीको लगभग 6000 वर्षको आयुको वकालत गर्दछन यो जोर दिन छन कि रेडियोमिट्रिक तिथि निर्धारण सिद्धान्तलाई दुई पूर्ण अनुमाहरुको श्रृंखलाको माथि आधारित छ, जबकि भौगोलिक घटनाहरुले सम्बन्धित समय निर्धारण यस कारण दुई पूर्ण छ किनकी यो वृत्तीय तर्कलाई उपयोग गर्दछ। यसको अतिरिक्त, त्यो पृथ्वी-को पुरानो हुनुको मिथहरुको वास्तविक रूपको तर्फ संकेत, प्रसिद्ध गलत धारणको जस्तै नै गर्दछ कि हीराहरु, कोइला, तेल, विभिन्न आकारको पत्थरहरुलाई आरोहि निक्षेप र निलामो निक्षेपमा निर्मित हुनु, इत्यादिको स्तरीकरण, जीवाश्मीकरण र निर्माणीकरण इत्यादि को प्रगट हुनुको लिए लामो अवधिको समय लाग्दछ। अन्तमा कम-उमेर-को पृथ्वीको वकालत गर्नेहरु यस पृथ्वीको कम उमेर हुनुको लागि सकारात्मक प्रमाणलाई यस पृथ्वी-को-पुरानो हुनुको प्रमाणहरुलाई स्थानमा प्रस्तुत गर्दछन जसलाई वास्तविक रूपमा मानिन्छ। पृथ्वी-को-आयुलाई मान्नेहरु वैज्ञानिक यो स्वीकार गर्दछन कि उनीहरु आजको समय बहुमतमा कम छन, तर उनीहरु जोड दिन्छन कि उनीहरुको स्तर समय अनुसार बढ़दै बढ़दै जानेछ जस्तै जस्तै अधिक वैज्ञानिक प्रमाणलाई जाँच बारम्बार गर्दै जान्छौ र आजको समयको पृथ्वी-को-पुरानो हुने स्वीकृत उदाहरणलाई निकटता साथ हेर्ने छौ।

अन्तमा, पृथ्वीको आयुलाई प्रमाणित गर्न सकिदैन। चाहे त्यो 6000 वर्ष पुरानो हो वा करोड़ों वर्ष नै पुरानो किन नहोस्, दुवै दृष्टिकोणलाई (र यस मध्य सबकुरा) विश्वास र अनुमानहरुको माथि आधारित छ। उनीहरु जो अरबों वर्षों पुरानो हुनुको दृष्टिकोणलाईमा विश्वास गर्दछन उनीहरु त्यो भरोसा गर्दछन कि रेडियोमिट्रिक तिथि निर्धारण जस्तो तरीका विश्वसनीय छ र यो इतिहासमा केहि पनि घटित भएको छैन जसलाई रोड़ियो-समस्थानिहरुको सामान्य रुपले सड़नमा बाधित गरेको जस्तै हो। उनीहरु जो पृथ्वीको 6000 वर्षहरुको पुराना हुनुमा विश्वास गर्दछन यो भरोसा गर्दछन कि बाइबल सत्य छ र अन्य तथ्य जो पृथ्वीको "आभासित" आयुको विवरण दिन्छ जसरी भूगौलिक रुपले बाढी आउने वा परमेश्वरले यसरी ब्रह्माण्डलाई यस्तो स्थितिमा निर्मित गरिरहेको हुनुहुन्छ जसले एउटा लामो अवधिको "आभास" दिन्छ। एउटा उदाहरणको रूपमा, परमेश्वरले आदम र हव्वालाई पूरा-तरिकाले विकसित वयस्क प्राणिहरुको रूपमा रचना गर्नु भयो। यदि एउटा डॉक्टरले आदम र हव्वा लाई उनको सृष्टि गरिएको दिनमा जाँच गरेको भए, तब त्यस डॉक्टरले उनीहरुको उमेरलाई अनुमानित 20 वर्ष (वा जुन पनि उमेर आभासित थियो) ल्याउने थिए, जबकि सत्यमा, आदम र हव्वा एक दिनको भन्दा पनि कम आयुका थिए। चाहे कोहि पनि किन नहोस्, विकासवादको दृष्टिकोणको साथ नास्तिक वैज्ञानिहरुको अपेक्षा परमेश्वरको वचनमा भरोसा गर्नेको लागि सदैव राम्रो कारण हो।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

यस पृथ्वीको आयु कति छ? यस पृथ्वीको उमेर कति छ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries