छोरी मान्छेहरु पास्टर वा प्रचारिक ? छोरी मान्छे सेवकाइमा हुने सम्वन्धमा बाईबलले के भन्दछ ?
प्रश्न: छोरी मान्छेहरु पास्टर वा प्रचारिक ? छोरी मान्छे सेवकाइमा हुने सम्वन्धमा बाईबलले के भन्दछ ?
उत्तर:
सायद होजोआज सेवकाइमा छोरी मान्छेहरु पास्टरहरु वा प्रचारीकाको रुपमा काम गर्ने विषय भन्दा धेरै मण्डलिमा बहसको विषय अरु छैन होला । एक परिणमको रुपमा यस विषयलाई लोग्ने मान्छे र छोरी मान्छे बीचको कुराको रुपमा नर्हेनु नै महत्वपुर्ण हुन्छ । त्याँहा त्यस्ता स्त्रीहरु प्नि छन् जसले छोरी मान्छेहरुले पास्टरको रुपमा सेवकाई गर्नु हुदैन र छोरी मान्छे सेवकाईमा हुने सम्वन्धमा वाइबलले मनाई गर्दछ भन्दछन् र त्यहाँ त्यस्ता छोरा मान्छेहरु पनि छन् जसले छोरामान्छेहरु पनि छन् जसले छोरीमान्छेहरुले पास्टर वा प्रचारकको रुपमा सेवाकाई गर्नुहुन्छ भनि विश्वास गर्दछन् र छोरी मान्छे सेवाकाईमा हुने सम्वन्धमा त्याहाँ कुनै रोक छैन ।
यो एक “ अन्ध देशभक्ति ” वा “ भेदभाव ” को विषय नभएर यो एक बवइबल उल्था गराइएको विषय हो । १ तिमोथी २ :११ -१२ पदहरुले घोषणा गर्दछन् कि “ स्त्रीले पुर्ण दीनतासाथ चुपचाप बसेर सिकुन । तर स्त्रीले पुरुषलाई सिकाउने र पुरुषमाथी अधिकार जमाउने काममा म अनुमति दिन्नँ , तर तिनी चुपचाप रहुन् ” । मण्डलीमा परमेश्वरले स्त्री र पुरुष मान्छेहरुलाई भिन्न भिन्नै भुमिकाहरुका निम्ति निर्दिष्ट गर्नुहुन्छ । मानव जातीको सृष्टि गर्राई र संसारमा पाप गर्राईएको यो एक उपज हो (१ तिमोथी २: १३- १४) पावलको लेखाई अनुसार सत्रीले शिक्षा दिने काम र पुरुषमाथि अधिकार जमाउने काममा अनुमति दिनुहुन्न । यो स्त्रीहरुलाई प्रास्टरको रुपमा सेवाकाई गर्ने कुरा देखि रोक लगाउने बुरामा निश्चय पनि प्रचार गर्ने र पुरुषमाथि आत्मिक अधिकार जमाउने कुराहरु पनि समावेश हुन्छन् सत्रीहरु सेवकाई हुने सम्वन्धमा र पास्टर हुने सम्वन्धमा धेरै “विरोधहरु” छन् । एउटा आय कुरा चाँहि त्यो हो कि पावलले स्त्रीहरुले मण्डलिमा सिकाउने कुरालाई अनुमति दिदैन किनभने पहिलो शताब्दीमास्त्रीहरु ठेटरुपमा अशिक्षित थिए । यधपि १ तिमोथी २ :११- १४ पदहरुमा कहि पनि शिक्षाको अवस्थावारे उल्लेख छैन । यदि शिक्षा नै सेवकाईको योग्यता भए त धेरै जसो येशुका चेलाहरु ऋयोग्य ठहरिन्थे । एक दोस्रो आम विरुद्ध चाँहि पावलले एफिसीका मण्डलिमा स्त्रीहरुलाई मात्र सिकाउने कुरामा रोक लगाएका थिए (किनकि पहिलो तिमोथीको पत्र पावलले एफिसीको पास्टर तिमोथीलाई लेखेका थिए ) एफिसीको शहर एक झुटो ग्रीक वा रोमी देवि आर्तेमिसको मन्दिरको कारण प्रख्यात थिए । स्त्रीहरु आर्तेमिस देविको अधिकारी थिए । यधपि १ तिमोथीको पुस्तकले कहिपनि न त आर्तीमिस देवि न त्यसलाई गरिने अराधनालाई १ तिमोथी २: ११- १२ पदमा स्त्रीहरु माथि रोक लगाईएको कुराको कारणको रुपमा उल्लेख गरेको छैन । एक तेस्रो आम विरुद्ध चाँहि त्यो हो कि पावलले पति र पानिलाई मात्र संम्वोधन गर्दैछ साझारुपमा स्त्री र पुरुषलाई होइन् । खण्डमा भएको यूनानी शब्दहरुले पनि पति र पत्नीलाई संम्वोधन गर्दछन् , यधपि शब्दहरुका आधारभुत अर्थले स्त्री र पुरुषलाई नै संकेत गरेता पनि (यसको अतिरिक्ति ८ : १) पदहरुमा उही शब्दहरु प्रयोग गरेका छन् । के पतिहरुले मात्र हात उठाएर विनाक्रोध र विनाविवाद प्राथना गर्ने ( पद ८) - बे पत्निहरुले मात्र सरलतामा पहिरिने ,असल काम गर्ने र परमेश्वरलाई आराधना गर्ने (पदहरु ९ :१०) (नि:शब्देह होईन पद ८ १० ले पनि पति र पत्निहरु मात्र होइना सबै पुरुष र स्त्रीहरु भनी स्पष्ट सम्बोधन गर्दछन् । ११ १४ पदहरुमा पति र पत्नीहरुलाई एक वदलने कुरा सम्वन्धी संकेत जस्ता सदर्भ केहि पनि छैन ।
तापनि छोरी मान्छेहरु पास्टर हुने सम्वन्धमा अर्को बारम्बार भईरहने विरुद्ध चाँहि बाइबलमा अगुवापन वा पदहरु संमाहल्ने स्त्रीहरुको सम्वन्धमा हो ,विशेषरुपमा, पुरानो करारका मिरियम, देबोराहलदह र नयाँ करारमा प्रिस्किला, किबी । यो विरुद्ध केहि महत्वपुर्ण कारकहरु नोट गर्ने कुरामा चुक्दछ । देबोराको सम्वन्धमा तिनी १३ जना पुरुष न्यायकर्ताहरु मध्यका एक मात्र स्त्री न्यायकर्ता थिईन् । हलदाहको सम्वन्धमा तिनी बाइबलमा उल्लेखित दर्जनौ प’शरुष अगमवक्तहरु मध्येका एक मात्र महिला अगमबादिनी थिइन् । मिरियमको अगुवापन संगको सम्वन्ध मोशा र हारुनको वहिनी भएको कारणले मात्र थियो । धार्मिक महिला अगुवापनको अलिकति उदाशरण चाँहि राजाहरुका समयमा भएका अत्तालिया र इजेबेल जस्ता अलि विशिष्ट महिलाहरु हुन् अलि महत्वपुर्ण महिला अधिकारीहरु पुरानो करारमा भएतापनि त्यो विषयसंग प्रासंगिक छैन । पहिलो तिमोथीको पुस्तक र अन्य पास्टरीय पत्रहरुले ख्रीष्टको शरीर मण्डलिको निमित एक नयाँ आयमको प्रस्तुत गर्दछ र त्यस आयाममा मण्डलीको लागि अधिकार संरचनाको आवश्यक हुन्छ , इस्राएली जाती वा कुनै अन्य पुरानो करारमा सत्ताहरुका लागि होइनन् । प्रेरितको पुस्तकको १८ अध्ययमा , प्रिरिकला र अकिलासलाई ख्रीष्टको विश्वासयोग्य सेवक सेविकाको रुपमा प्रस्तुत गरेका छन् । प्रिरिकलाको नाम पहिले उल्लेख गरेको छ यसले तिनकी श्रीमान् भन्दा तिनी सेवकाइमा धेरै “नामी” थिईन भन्ने जस्तै देखाउँछ । यधपि प्रिरिकला सेवकाई क्रियाकलापमा सहभागी भएको कुराले १ तिमोथी २ ११ १४ पदहरुमा लेखेका कुराहरुको परस्परविरोध गरेको कुराहरु कहिले पनि वर्णन गरेको छैनन् प्रिरिकला र अकिलासले अपोलसलाई आफ्ना घरमा ल्याएर परमेश्वरको वचन ठिकसंग सिकाएर व्याख्या गरिदिए (प्रेरित १८ २६ ) ।
रोमी १६ १ पदमा ,यदि फिविलाई एक र “धर्म सेविका” को सट्टा एक “डिकनिस” भनी विचार गरिएको भएपनि त्यसले फिवीलाई मण्डलिमा एक शिक्षिका भनी देखाउदैन । “ सिकाउन सक्ने” एल्डरमा हुनु पर्ने एउटा योग्यता हो ।तर डिकनको होइन (१ तिमोथी ३ :१ -१३ ,तितस १ : ६- ९ ) एल्डरविशप । डिकनहरुलाई “एउटै मात्र पतनीको पति” “जसमा छोरा छोरीहरु विश्वास गर्नेहरु होस्” र “आदरको योग्य” हुनुपर्छ भनि वर्णन गरिएका छन् ।स्पष्ट संकेत चाँहि त्यो हो कि यी योग्यताहरुले छोरा मान्छेहरुलाई नै सम्बोधन गर्दछन् । यसको अतिरिक्ति १ तिमोथी ३:१-१३ र तितस १: ६- ९ पदहरुमा,एल्डर ,विशप, डिकनहरुलाई सम्बोधन गर्न एकान्तिकरुपमा पुलिंग उचारणहरुलाई प्रयोग गरेका छन् ।
१ तिमोथी २: ११ -१४ पदहरुका बनावटले “ कारण” लाई सिद्धरुपमा स्पष्ट पार्दछ । १३ पद “किनकि” भनेर सुरु हुन्छ र पावलले ११ १२ पदहरुका के भन्ने कुराको “कारण” दिन्छ । किन महिलाहरुले सिकाउन वा पुरुषहरु माथि अधिकार जमाउनु हुदैन - किनभने “आदम नै पहिलो सृजिएका हुन् , त्यसपछि हव्वा, आदम छलिएका होईनन् ,तर स्त्री चाँहि छलिएर अपराधमा फसेको हुन् ।” कारण यहि नै हो परमेश्वरले पहिला आदकलाई सृष्टि गर्नुभयो र त्यसपछि आदमको एक सहयोगी हुन हव्वालाई सृष्टि गर्नुभयो । यो सृष्टिको ब्यवस्था परिवारमा (एफिसी ५: २२- ३३ ) र मण्डलिमा विश्वयापी रुपमा लागु भएको छ । तथ्य चाँहि हव्वा छलिएर अपराधमा फसेको कुरालाई नै स्त्रीहरुले पास्टरको रुपमा सेवा गनुस् र पुरुषमाथि अधिकार जमाउनु हुदैन भन्ने कुरा लाई पनि एउटा कारणको रुपमा दिएको छ । यसैले कसैद्धारा स्त्रीहरु सजिलै टलिन संम्भाव हुन्छन् । त्यसकारण तिनीहरुले सिकाउनु हुदैन भन्ने कुरामा विश्वास गर्न तर्फ डोर्याउदछ । यो धारणा विवादयोग्य छ ,तर यदि स्त्रीहरु धेरै सजिलो रुपमा छलिन्छन् भने किन तिनीहरुलाई नानीहरुलाई सिकाउने कुरामा अनुमति दिएको त -जोहरु सजिलै छलिन्छ ) र अन्य स्त्रीहरु (जोहरु सजिलै छलिने गर्दछन ) ( खण्डले भनेको त्यो होईन ) स्त्रीहरुले पुरुषहरुलाई सिकाउनु हुदैनवा पुरुष माथि आत्मिक अधिकार जमाउनु हुदैन, किनभने हव्वा छलिएका हुन् । एक परिणामको रुपमा परमेश्वरले पुरुषलाई मण्डलिमा शिक्षा दिने पहिलो अधिकार दिएको छ - स्त्रीहरु ऋतिथि सत्कार गर्ने, कृपा गर्ने ,शिक्षा दिने , सहयोग गर्ने जस्ता वरदानहरुमा अरु भन्दा राम्रो हुन्छन् । मण्डलिका धेरै सेवकाईहरु स्त्रीहरुमा भर पर्ने गर्छ ।स्त्रीहरुलाई मण्डलिमा र्सार्वजनिक प्राथना गर्राई र अगमवाणी गर्राईमा मनाहि गरिदैन्न् । (१ कोरिन्थी ११ :५ ) केवल पुरुषहरु माथि आत्मिक अधिकार जमाउने कुरामा मात्र । बाइबलले कहि पनि स्त्रीहरुले पवित्र आत्माका वरदानहरु प्रयोग गर्ने सम्वन्धामा पनि मनाहि गरेको छैन (१ कोरिन्थी १२ ) आत्माका फलहरु प्रदशन गर्न र अरुलाई सेवा गर्न पुरुषलाई झै नै स्त्रीहरुलाई बोलाईएका छन् ( गलाती ५: २२- २३ ) र हराएकाहरुलाई सुसमाचार सुनाउन पनि बोलाएका छन् ( मत्ती २८ :१८- २० ,प्रेरित १ ८ , १ पत्रुस ३ १५ )
परमेश्वरले मण्डलिमा पुरुषहरुलाई मात्र आत्मिक शिक्षा दिने अधिकारको पदमा नियूक्ति गर्नु भएको छ । यो पुरुषहरु अनिवार्य रुपले असल शिक्षकहरु भएका कारणलले वा स्त्रीहरु चाँहि तुच्छ वा कम वुद्धीमान भएको कारणले होईन ( यो त्यो मामला होईन ) परमेश्वरले मण्डलिलाई काम गर्नलाई योजना बनाउनु भएको केवल एउटा तरिका हो । पुरुषहरु चाँहि आत्मिक अगुवापनको उद्धाहरण राख्नलाई हुन जुन कुरा तिनीहरुको जीवनमा र तिनीहरुका वचनहरुमा राखिनु पर्छ । स्त्रीहरु चाँहि अलिक कम अधिकार युक्ति भुमिका लिनलाई हुन । स्त्रीहरुलाई अन्य स्त्रीहरुलाई सिकाउन उत्साह दिन्छन् ( तितस २: ३- ५ ) । बाइबलले पनि स्त्रीहरुलाई नानीहरुलाई शिक्षा दिने सम्वन्धमा रोक लगाउदैन । केवल स्त्रीहरुले पुरुषहरुलाई सिकाउने र आत्मिक अधिकार गर्ने सम्वन्धमा मनाहि गर्दछ । यसक्रमवद्धरुपमा महिलाहरुले एक पास्टर वा प्रचारकको रुपमा काम गर्ने विषयलाई पनि जोर्डदछ । कुनै पनि अर्थमा यसको तार्त्पर्य यो हुदैन कि स्त्रीहरु कम महत्वका हुन्छन् तर अझ परमेश्वरले तिनीहरुलाई कसरी वरदान दिनुभएको छ, त्यो सहितको सक्झौतामा धेरै केन्द्रीत भएको सेवकाई दिनुहुन्छ ।
नेपाली सुरुवात(होमपेज) पानामा फर्कनुहोश
छोरी मान्छेहरु पास्टर वा प्रचारिक ? छोरी मान्छे सेवकाइमा हुने सम्वन्धमा बाईबलले के भन्दछ ?
|