settings icon
share icon
प्रश्न

विभिन्न जातिहरुको उत्पत्ति के हो?

उत्तर


बाइबलले स्पष्ट रूपमा हामीलाई विभिन्न "जातिहरु" वा मानिसको छालाको रंगको उत्पत्तिको बारेमा जानकारी दिदैन। वास्तवमा, यहाँ निर केवल एक मात्र जाति-मानव जाति हो। मानव जातिको भित्र छालाको रंग र अरु भौतिक विशेषताहरुमा विविधता छ। कोहि यस्तो अनुमान लगाउछन कि जब परमेश्वरले बेबीलोनको धररामा भाषाहरुमा गड़बड़ी गरी दिनुभयो (उत्पत्ति 11:1-9), तब उहाँले जाती विविधताको सृष्टि गर्नु भयो। यो संभव छ कि परमेश्वरले भिन्न वातावरणमा रहनको लागि मानिसलाई उत्तम रितिले सक्षम बनाउनको लागि आनुवांशिक परिवर्तनहरु गर्नु भयो, जस्तै अफ्रीकिको गरिरो कालो रंगको छाला ता कि त्यी अफ्रीकाको अधिक गर्मीमा आनुवंशिक रूपले जीवन यापन गर्न रितिले सुसज्जित हुन सकुन। यस दृष्टिकोणको अनुसार, परमेश्वरले भाषामा गड़बड़ी गरी, मानिसहरुको भाषा अलग-अलग गरिदिनु भयो, र तब आनुवंशिक जातिहरुको अंतरलाई निर्मित यस आधारमा गर्नु भयो कि अन्तमा कहाँ कुन रंगको छालाको समूह निवास गरेछन। जब कि यो संभव छ कि यस दृष्टिकोणको लागि बाइबलमा कुनै स्पष्ट आधार छैन। बेबीलोनको धरराको सम्बन्धमा कहिँ पनि मानिसको लागि उसको जाति/छालाको रंगको उल्लेख गरिएको छैन।

बाढीको पश्चात्, जब भिन्न, भाषाहरु अस्तित्वमा आयो, तब जुन समूहले एउटा जस्तै भाषालाई बोले र एउटै जस्तो भाषा हुने समूह देखि टाढा भए। यस्तो गर्नमा, एक विशिष्ट समूहको आनुवांशिक गुण नाटकीय रूपमा सधुरो भयो जब त्यो समूह सम्पूर्ण मानवीय जनसंख्याको साथमा अधिक मिसिएर रहेनन। निकट सम्बन्धमा अन्त: प्रजनन घटयो, र समयको साथ निश्चित गुण यस भिन्न समूहमा प्रबल थियो (जुन कि पूर्ण संभवनामा आफ्नो आनुवांशिक संकेतमा अस्तित्वमा थिए)। जब अरु अघि अन्त: प्रजनन पीढीको द्वारा घटेको थियो, तब आनुवांशिक गुण सानो र अधिक सानो हुँदै, यस सीमा सम्म पुग्यो कि एउटै भाषा बोल्ने समूहको सबै मानिसमा एकै जस्तो वा उस्तै गुण मिलन लग्यो।

एउटा अर्को स्पष्टीकरण यो हो कि आदम र हव्वाको मा कालो, खैरो र सेतो सन्तानहरु (र यिनको मिश्रणको मध्य सबै प्रकारको) लाई उत्पन्न गर्न आनुवांशिक एकाई थियो यो यस्तो देखिन्छ कि एक मिश्रित-जाति जोडीको कहिले कहिँ अलग अलग रंग भएको संतान उत्पन्न हुन सक्छ। किनकी परमेश्वरले स्पष्ट रूपमा मानिसहरुबाट यो चाहाना गर्नु भयो कि उनीहरु एक अर्को देखि भिन्न देखिउन, यसले यो अर्थ दिन्छ कि परमेश्वरले आदम र हव्वालाई यस्तो सन्तान उत्पन्न गर्ने योग्यता दिनु भयो कि जसले आफ्नो छालाको रंगमा भिन्न छ। पछि, बाढी देखि बच्नेहरु केवल अन्तिम जीवित नोआ र उनि पत्नी, नोआको तीन पुत्र र उनकी पत्निहरु – सबै मिलेर आठ प्राणी थिए (उत्पत्ति 7:13)। यद्यपि नोआको बुहारीहरु भिन्न जातिहरु बाट आएका थिए, जसको अर्थ यो हो कि उनीहरुसँग भिन्न जातिहरुलाई उत्पन्न गर्ने आनुवांशिक एकाई थियो। चाहे कुनै पनि स्पष्टीकरण किन न होस, यस प्रश्नको सबभन्दा महत्वपूर्ण पक्ष यो हो कि हामी सबै एउटै जातिको मानिस हौँ, हामी सबै एउटै परमेश्वरको द्वारा सृजिएका हौ, एउटै उद्देश्य– उहाँको महिमाको लागि सृजिएका हौँ।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

विभिन्न जातिहरुको उत्पत्ति के हो?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries